Home › Ringtones › Timilai Dekhera - Raju Lama-mongolian Heart

Timilai Dekhera - Raju Lama-mongolian Heart

free ringtone for iPhone & Android phones

@Anastasija
833
30 Sec

Timilai Dekhera - song lyrics

तिम्रो जोबनलाई, हो, देखेर पिरती गाँसेको

तिमीलाई देखेर हिमाल हाँसेको
तिम्रो गीता सुनेर मुनाल नाँचेको
तिम्रो जोबनलाई, हो, देखेर पिरती गाँसेको, पिरती गाँसेको

यसै ठाउँमा घुम्न आको म एउटा पर्देशी
हो-हो-हो, यसै ठाउँमा घुम्न आको म एउटा पर्देशी
थाहै नपाई बसेछ माया आकश भन्दा बेसी
थाहै नपाई बसेछ माया आकश भन्दा बेसी
हिउँ पर्यो पुरुरु हिमाली भेगैमा
हिउँ पर्यो पुरुरु हिमाली भेगैमा
दिल बस्यो यहीं निरा कती चाँडो तिमीमा
दिल बस्यो यहीं निरा कती चाँडो तिमीमा, कती चाँडो तिमीमा?

तिम्रो चिनो कुसुमे रुमल मनै भरी सजाउल
हो-ओ-हो-हो, तिम्रो चिनो कुसुमे रुमल मनै भरी सजाउल
लालुपते फूल झै गाढाँ, तिम्रो सिउँदो रङ्गाउल
लालुपते फूल झै गाढाँ, तिम्रो सिउँदो रङ्गाउल
खाउँ कसम लै आज देउरली भाकेर
खाउँ कसम लै आज देउरली भाकेर
नमारे माया आउँछु म फर्केर
नमारे माया आउँछु म फर्केर, आउँछु म फर्केर

तिमीलाई देखेर हिमाल हाँसेको
तिम्रो गीता सुनेर मुनाल नाँचेको
तिम्रो जोबनलाई, हो, देखेर पिरती गाँसेको, पिरती गाँसेको
पिरती गाँसेको, पिरती गाँसेको, पिरती गाँसेको

Top 100 Fortnite Ringtones
Top 100 Call of Duty Ringtones
Top 100 Naruto Ringtones

Similar ringtones:

15
@Nana
255
खै कसरी म? छान्नु ई शब्द हरु नपुर्याइदिने भए मेरा भावना तिम्रै भावना छेऊ दोषी कसलाई? कसलाई ठहराउनु भन आफै मुटुले मुटुको सहाराखोजि रहेको थाहा भए बनाउन खोजि रहेको छु तिमीलाई आफ्नो तिमिनी अपनाई देउन मलाई हजारौ चोटि रिसाएर के भो तिमि हजारौ गीत लेखि फकाउला तिमीलाई फकाउला तिमीलाई फकाउला तिमीलाई फकाउला तिमीलाई थप थप पाउने थियौ र? न मिठो निन्द्रा ले सताउदा झस्के झैँ गर्छ शरिर आहार तिम्रो न पाउदा के अर्थ रहयो र? माया छ भने माया लुकाउदा आर्थ बिहिन को माया टिकाउनु नि किन टिकाउनु र? बनाउन खोजि रहेको थे तिमीलाई आफ्नो पराया जस्तो महसुस गराउछौ किन? हजारौ चोटि ररिसाउदा म के तिमि हजारौ गीत सुनी फकाउने थियौ र?
MORE...[+]
Top 100 Overwatch Ringtones
Top 100 Toca Toca Ringtones
Top 100 Free Fire Ringtones
Top 100 Among Us Ringtones
Top 100 Roblox Ringtones

More ringtones from Raju Lama-mongolian Heart:

15
@Nerea
17
आयौ है हामी नौ डाडाँ पारी लैजान चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई आयौ है हामी नौ डाडाँ पारी लैजान चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई हेर्दामा राम्री बैशालु कान्छी चौबन्दी चोलिमा मुस्काउदा झनै राम्री फूलेको जोवनमा, फूलेको जोवनमा हेर्दामा राम्री बैशालु कान्छी चौबन्दी चोलिमा मुस्काउदा झनै राम्री फूलेको जोवनमा, फूलेको जोवनमा लान्छु है अब नौ डाडाँ काटी सजाएर तिमीलाई डोलीमा, तिमीलाई डोलीमा आयौ है हामी नौ डाडाँ पारी लैजान चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई आमाबाबाको आशिष लिइ, मोहर नेर ढोगी दिइ लान्छु है अब नौ डाडाँ काटी सिउदोमा सिन्दुर हाली, सिन्दुर हाली आमाबाबाको आशिष लिइ, मोहर नेर ढोगी दिइ लान्छु है अब नौ डाडाँ काटी सिउदोमा सिन्दुर हाली, सिन्दुर हाली लान्छु है अब नौ डाडाँ काटी सजाएर तिमीलाई डोलीमा, तिमीलाई डोलीमा आयौ है हामी नौ डाडाँ पारी लैजान चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई
20
@Kristina
357
शायद तिम्रो बाटोमा मेरो पाइला नहोला शायद तिम्रो आँखामा सपना मेरो नहोला तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ कहिलेकाहीँ रुनेछौ, कहिलेकाहीँ रुनेछौ शायद तिम्रो बाटोमा... कति दिन बिते, कति रात हराए तर तिमी आएनौ कति दिन बिते, कति रात हराए तर तिमी आएनौ अन्धकार तिम्रो जीवनमा ज्योति मेरो नहोला उदास तिम्रो जीवनमा मुस्कान मेरो नहोला तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ कहिलेकाहीँ रुनेछौ, कहिलेकाहीँ रुनेछौ शायद तिम्रो बाटोमा... कति सपनाहरू यहाँ देखेँ मैले तर तिमी आएनौ कति सपनाहरू यहाँ देखेँ मैले तर तिमी आएनौ चञ्चल तिम्रो जीवनमा यौवन मेरो नहोला सुन्दर तिम्रो जीवनमा सुन्दरता मेरो नहोला तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ कहिलेकाहीँ रुनेछौ, कहिलेकाहीँ रुनेछौ शायद तिम्रो बाटोमा मेरो पाइला नहोला शायद तिम्रो आँखामा सपना मेरो नहोला तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ कहिलेकाहीँ रुनेछौ (शायद तिम्रो बाटोमा) कहिलेकाहीँ रुनेछौ (शायद तिम्रो बाटोमा) कहिलेकाहीँ रुनेछौ (शायद तिम्रो बाटोमा) कहिलेकाहीँ रुनेछौ (शायद तिम्रो बाटोमा) कहिलेकाहीँ रुनेछौ (शायद तिम्रो बाटोमा)
30
@ma
34
भनेर हुने भए भनेर हुने भए लाने थिएँ म तिमीलाई सातै डाँडा कटाई, नौमती बाजा बजाई रमाइलो मेरै गाउँमा ओ, रमाइलो मेरै गाउँमा भनेर हुने भए... आफ्नो धरम, माया मैले कहिले पनि बेचेको छैन हो, आफ्नो धरम, माया मैले कहिले पनि बेचेको छैन मेरो माया त्यति सस्तो, बिकाउ हुँदै होइन मेरो माया त्यति सस्तो, बिकाउ हुँदै होइन गइनदेऊ टाढा, आऊ बस छेउमा किन हो डर मान्छ्यौ? किन हो डर मान्छ्यौ? किन हो डर मान्छ्यौ? भनेर हुने भए... फूलको रङ्ग धेरै हुन्छ, सोचेर तिमी टिप न हो, फूलको रङ्ग धेरै हुन्छ, सोचेर तिमी टिप न आज छौँ यहाँ, भोलि हो कहाँ, दोधारमा नराख त्यो मन आज छौँ यहाँ, भोलि हो कहाँ, दोधारमा नराख त्यो मन एक बारको जुनी हाँस-खेल गरौँ किन हो खेर फाल्ने? किन हो खेर फाल्ने? किन हो खेर फाल्ने? भनेर हुने भए... भनेर हुने भए लाने थिएँ म तिमीलाई सातै डाँडा कटाई, नौमती बाजा बजाई रमाइलो मेरै गाउँमा ओ, रमाइलो मेरै गाउँमा ओ, रमाइलो मेरै गाउँमा रमाइलो मेरै गाउँमा रमाइलो मेरै गाउँमा रमाइलो मेरो सुनचौर गाउँमा
MORE...[+]

Set Timilai Dekhera ringtone on an Android Phone:

1. Select Download Ringtone button above.
2. Go to Settings app.
3. Select Sounds & Vibration.
4. Select Phone ringtone.
5. Select Ringtone from Internal Storage.
6. Click the Apply button.
So after only a few basic steps, you have successfully done the default ringtone on your phone running Android operating system with the pop songs you want.



Set Timilai Dekhera ringtone for your iPhone:

1. Select Download M4R for iPhone button above and save to your PC or Mac.
2. Connect your iPhone to your PC or Mac via its charging cable.
3. Launch iTunes and drag the .m4r to the Tones folder (Under "On My Device").
Hopefully, the guides for configuring ringtones for iPhones and Android phones will make it simple for you to replace the uninteresting default sounds on your phone with your own personal favorites.



Browse 5,000,000+ free ringtones by categories:

Thanks for letting us know
Your feedback is important in helping us keep the 1Ringtone community safe.
Close

X

#1 Ringtone App - top ringtones for free!

logo
Login with Google Login with Facebook

By joining, you agree to Terms of Service & Privacy Policy.

Upload a ringtone

You can upload MP3, WAV, M4A, OGG, M4R, ACC format files.

By selecting 'Upload' you are representing that this item is not obscene and does not otherwise violate Terms of Service, and that you own all copyrights to this item or have express permission from the copyright owner(s) to upload it.

Before uploading, please read our Privacy.