Home › Ringtones › Aashish - Bipul Chettri

Aashish - Bipul Chettri

free ringtone for iPhone & Android phones

@Ugne
117
20 Sec

Aashish - song lyrics

इन्द्रेनी रङ्गको छ तिम्रो निर्मल संसार
कमलको फूलझैँ तिम्रो कमलो मुहार
साना-साना पाइला हिँडे ठूला-ठूला आशा बोकेर
जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ
हृदयमा छापिने साँचो तिम्रो हेराइ
तिम्रो खुशीमा नै मेरो खुशियाली गाँसिएछ

जीवनको बाटोमा तिमी सधैँ अघि बढ
सफलताको शिखर तिमी सधैँ माथि चढ
जीत भए हार, दुवैलाई स्विकारेर हिँड
अहङ्कारलाई तिमी कहिल्यै आफ्नो नबनाउनू
अत्याचार कसैको कहिल्यै-कहिल्यै नसहनू
सुख भए पनि दुःखलाई नबिर्सिराख्नू

आशिष् मेरो यो, "तिमी फलिफुलिरहोस्"
प्रार्थना छ मेरो, "तिमी सधैँ सुखी रहोस्"
अन्धकारमाझ उज्यालो दीप नै बनोस्
ममता तिमी हौ, तिमी नै हौ लक्ष्मी
सुन्दरता तिमी हौ, तिमी सबै हौ, छोरी
मेरो खालि होइन, संसारकी हौ तिमी रानी

नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है
पीर आए गमले नाच, सुख पाए खुशीले नाच

नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है
पीर आए गमले नाच, सुख पाए खुशीले नाच

नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है
पीर आए गमले नाच, सुख पाए खुशीले नाच

नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है (ल्हास्सो, ल्हास्सो)
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है (ल्हास्सो, ल्हास्सो)
पीर आए गमले नाच, सुख पाए खुशीले नाच
नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है (ल्हास्सो, ल्हास्सो)
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है (ल्हास्सो, ल्हास्सो)
पीर आए गमले नाच, सुख पाए खुशीले नाच है

Top 100 League of Legends Ringtones
Top 100 Fortnite Ringtones
Top 100 Among Us Ringtones

Similar ringtones:

30
@Rayan
1258
दारी फुले बैँसैमा, चस्मा लाउँछौ power दुई दिन गाउँमा बस्दैनौ, सुईकिहाल्छौ लावर दारी फुले बैँसैमा, चस्मा लाउँछौ power दुई दिन गाउँमा बस्दैनौ, सुईकिहाल्छौ लावर तिन वर्षमा एक महिना नि गाउँमा नआउनी क्यारी होला यस्तासँग माया पलाउनी? भैगोभैगो, तिमीसँग पिरीम नलाउनी तिन वर्षमा एक महिना नि गाउँमा नआउनी क्यारी होला यस्तासँग माया पलाउनी? भैगोभैगो, तिमीसँग पिरीम नलाउनी अहँ, भैगोभैगो, तिमीसँग पिरीम नलाउनी अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है त्यो भाग्यमा मै होला, कसरी पो टर्छ खै? अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है त्यो भाग्यमा मै होला, कसरी पो टर्छ खै? एक दिन मन पगाल्दिन्छु फकाईफकाई लिन आउँछु घरमा तिम्लाई बाजा बजाई नमानेमा जबरजस्ती लान्छु भगाई एक दिन मन पगाल्दिन्छु फकाईफकाई लिन आउछु घरमा तिम्लाई बाजा बजाई नमानेमा जबरजस्ती लान्छु भगाई नमानेमा जबरजस्ती लान्छु भगाई सद्धे भाको पाइन्ट दश ठाँउमा टालेर किन मेरै पछि हिड्छौ ज्यानै फालेर? (हिँड्छौँ ज्यानै फालेर) मुसुराको दालमा नुनपानी हालेर आगो लगाई लगाई लान्छु तिमीलाई गालेर गाउँकै सिधासाधा खोज्छु आटो पिठो खाको म पनि त गाउँकै हुँ नि लाहुर मात्रै गाको तिन वर्षमा एक महिना नि गाउँमा नआउनी क्यारी होला यस्तासँग माया पलाउनी? भैगोभैगो, तिमीसँग पिरीम नलाउनी एक दिन मन पगाल्दिन्छु फकाईफकाई लिन आउँछु घरमा तिम्लाई बाजा बजाई नमानेमा जबरजस्ती लान्छु भगाई नमानेमा जबरजस्ती लान्छु भगाई बाबियाको डोरी, घाँसको भारी बानेर राम्रा जति आफ्नै नहिँड भो ठानेर (नहिँड भो ठानेर) बटौलीको बास, गोरखपुरे रेलैमा यस्ता मौका आउन्नन् सोची हाल बेलैमा जबरजस्ती गरि माया कहाँ पाइन्छ र? लाटोसिधा भै माया कहाँ लाइन्छ र? तिन बर्षमा एक महिना नि गाउँमा नआउनी क्यारी होला यस्तासँग माया पलाउनी? भैगोभैगो, तिमीसँग पिरीम नलाउनी एक दिन मन पगाल्दिन्छु फकाईफकाई लिन आउँछु घरमा तिम्लाई बाजा बजाई नमानेमा जबरजस्ती लान्छु भगाई भैगोभैगो, तिमीसँग पिरीम नलाउनी नमानेमा जबरजस्ती लान्छु भगाई
MORE...[+]
Top 100 Attack on Titan Ringtones
Top 100 Civilization VI Ringtones
Top 100 Roblox Ringtones
Top 100 Black Desert Ringtones
Top 100 Toca Toca Ringtones

More ringtones from Bipul Chettri:

30
@Derek
629
गहिरो, गहिरो जीवन सागर यो तरी नै रहेछु म बगी रहेको रूखको मुडा झैँ किनार खोजेछु म किन? किन हो आतुर छ मन मेरो? बिरानो, बिरानो बिरानो लागेछ आज यहाँ गहिरो, गहिरो दिन र रात, दिन र रात यहाँ खोजी नै रहेछु म कि मलाई सधैँ माया दिनेहरूलाई सोधीँ नै रहेछु म आफूलाई सम्हालेर खोटहरू मेरो अँगालेर हिँड्छुफ हिँड्छु हिँड्छु यहाँ सारा छाडेर किन? किन हो आतुर छ मन मेरो? बिरानो, बिरानो बिरानो लागेछ आज यहाँ गहिरो, गहिरो जीवन सागर यो तरी नै रहेछु म बगी रहेको रूखको मुडा झैँ किनार खोजेछु म
30
@Seda
1105
डढेलो लाग्यो त्यो पारि डाँडा साँझतिर लौ है, फेरि मनमा मेरो लाग्यो पीर बतासमा फैलियो आगो सररर यादहरू तिम्रो फर्केर आयो झललल बुझाइदेऊ न जलिराने यो मन पक्डिदेऊ न उडिराने यो मन बुझाइदेऊ न जलिराने यो मन पक्डिदेऊ न उडिराने यो मन चारैतिर अँध्यारो नै, अँध्यारो नै छ आजसम्म सपनाहरू अधूरो नै छ कसरी बुझाऊँ यो नबुझ्ने रहरहरू? दिन र रातझैँ कहिल्यै नमिल्ने सपनाहरू बुझाइदेऊ न जलिराने यो मन पक्डिदेऊ न उडिराने यो मन बुझाइदेऊ न जलिराने यो मन पक्डिदेऊ न उडिराने यो मन
30
@Gabija
1564
आकाशैमा तारा, जुनेली रात कलकल खोला बगेको तिमी र म, बसि हेरि रहे जुनकिरी नाचेको आशै आशमा हिँडिरहेछु म आज पाउन के छ र? भागी जाउँ तिमी र म संसारको रित यस्तै नै हो सबै छाडि जाने नै हो व्यर्थको कुरामा अल्झी बसि जिन्दगी बिताउने पो हो उड्न त मन लाग्छ जाने त हो कता हा, हा, हा पाउन यहाँ के छ र? छाडी राखी जाउँ तिमी म हे-हे, आ-ह-हा आजको यो रात फेरी मलाई रहरले बिउँझायो कल्पनाहरु मेरो आँखाभरी जुनकिरी बनि छायो यो मिठो रात यतै बसिदे भए हुन्थ्यो आ, आ बिहानी आउनु अघि भागी जाउँ तिमी र म तिमी म
30
@Dalia
799
देउराली डाँडाको शीतल हावामा सारा जङ्गल नै नाच्यो है तिमीबिनाको जिन्दगानी म कसरी नै त काटुम् है? रेलमा चढी म जानेछु टाढा छाडी यो सबै यो संसार आउने दिनको आशा राखी म अगि बढेछु त्यो पारि जिउन फेरि मन लाग्यो आ-हा-हा, आ-हा-हा जति हिँडे उति टाढा लाग्छ पुग्न त्यहाँ, हेर न दिन ढलिसक्यो तिम्रै कल्पनाको समुन्द्रमा डुबिरहने कस्तो यो मनको खाँचो? अब त पुग्नेछ मेरो यो इच्छा अब त पाउनेछु गरेको प्रतीक्षा, माया दुनियाँको यो मोहमायामा मलाई धेरै नअल्झाऊ है एउटै भएको जिन्दगानी म जसरी नै त काटुम् है रेलमा चढी म जानेछु टाढा छाडी सबै यो घरबार तिमीलाई पाउने आशा राखी म अगि बढेछु त्यो पारि जिउन फेरि मन लाग्यो आ-हा-हा, आ-आ, आ-हा लाग्यो जिउन मन अब आ-हा-हा, आ-हा-हा
15
@Pauline
153
पानी पर्यो सरर, छाना बज्यो गरर मनमा उठ्यो आज मेरो आनन्दको लहर हिजोको बिपना आज भएछ सपना ए कान्छी, कति चाँडै बितेको यो जीवन पानी पर्यो सरर, भिज्यो कालेबुङ सहर कालो-कालो बादल चढी फर्की आयो असार, लहै जिन्दगी कहिले घाम कहिले पानी, लैबरी लै माया नै सबैभन्दा ठूलो कुरो रैछ नि है चारैतिर निला-निला आकाश नै छायो है वरिपरि लागेको यो कुइरो हरायो है मनलाई साँचो राखी हिँडिँरहेछु म तिम्रो साहारामै बाँचिरहेछु, मायालु पानी पर्याे सरर, झोडा बग्याे गरर फर्की आएँ तिम्रैतिर छाडी सारा संसार हिजोको बिपना आज भएछ सपना ए कान्छी, कति चाँडै बितेकाे याे जीवन पानी पर्याे सरर, भिज्याे कालेबुङ सहर कालाे-कालाे बादल चढी फर्की आयाे असार लैबरी, लैबरी, लैबरी लै, ओ, नानी लैबरी, लैबरी लै लैबरी, लैबरी, लैबरी लै, ओ, नानी लैबरी, लैबरी लै लैबरी, लैबरी, लैबरी लै, ओ, नानी लैबरी, लैबरी लै लैबरी, लैबरी, लैबरी लै, ओ, नानी लैबरी, लैबरी लै लैबरी, लैबरी, लैबरी लै, ओ, नानी लैबरी, लैबरी लै
MORE...[+]

Set Aashish ringtone on an Android Phone:

1. Select Download Ringtone button above.
2. Go to Settings app.
3. Select Sounds & Vibration.
4. Select Phone ringtone.
5. Select Ringtone from Internal Storage.
6. Click the Apply button.
So after only a few basic steps, you have successfully done the default ringtone on your phone running Android operating system with the pop songs you want.



Set Aashish ringtone for your iPhone:

1. Select Download M4R for iPhone button above and save to your PC or Mac.
2. Connect your iPhone to your PC or Mac via its charging cable.
3. Launch iTunes and drag the .m4r to the Tones folder (Under "On My Device").
Hopefully, the guides for configuring ringtones for iPhones and Android phones will make it simple for you to replace the uninteresting default sounds on your phone with your own personal favorites.



Browse 5,000,000+ free ringtones by categories:

Thanks for letting us know
Your feedback is important in helping us keep the 1Ringtone community safe.
Close

X

#1 Ringtone App - top ringtones for free!

logo
Login with Google Login with Facebook

By joining, you agree to Terms of Service & Privacy Policy.

Upload a ringtone

You can upload MP3, WAV, M4A, OGG, M4R, ACC format files.

By selecting 'Upload' you are representing that this item is not obscene and does not otherwise violate Terms of Service, and that you own all copyrights to this item or have express permission from the copyright owner(s) to upload it.

Before uploading, please read our Privacy.