Home › Ringtones › Ma Timi Bina Marihalchhu - Anju Panta & Ananda Karki

Ma Timi Bina Marihalchhu - Anju Panta & Ananda Karki

free ringtone for iPhone & Android phones

@Daniel
68
30 Sec

Ma Timi Bina Marihalchhu - song lyrics

आफैलाइ छोडी मत
जादैछु है
छिट्टै फर्की आउछु मत
नसताउनु है
ढुकढुकिमा तिमी हुन्छौ
हर घडी माया
मोति झै आँसु दाना
नखसाल्नु माया
पर्खी राख है माया पर्खी राख है
पर्खी राख है माया पर्खी राख है

म तिमी बिना मरि हाल्छु
म तिमी बिना मरि हाल्छु

एकपल पनि गाह्रो हुन्छ
बाच्न तिमी बिना
स्वर्गै किन नहोस् त्यहाँ
उजाड तिमी बिना

एकपल पनि गाह्रो हुन्छ
बाच्न तिमी बिना
स्वर्गै किन नहोस् त्यहाँ
उजाड तिमी बिना
सपनीमा हुन्छौ तिमी
हर घडी माया
जति बाधा परे पनि
नरुनु है माया
पर्खी राख है माया पर्खी राख है
पर्खी राख है माया पर्खी राख है

म तिमी बिना मरि हाल्छु
म तिमी बिना मरि हाल्छु

हरदिन सधै प्यारो लाग्छ
तिमी संगै हुँदा
यो मन कति चुडियला
एक्लै टाढा हुँदा
हरदिन सधै प्यारो लाग्छ
तिमी संगै हुँदा
यो मन कति चुडियला
एक्लै टाढा हुँदा

छोडिजाने मनै छैन
तिमीलाई माया
समयको खेल देखि
डर लाग्छ माया
पर्खी राख है माया पर्खी राख है
पर्खी राख है माया पर्खी राख है

म तिमी बिना मरि हाल्छु
म तिमी बिना मरि हाल्छु

आफैलाइ छोडी मत
जादैछु है
छिट्टै फर्की आउछु मत
नसताउनु है
ढुकढुकिमा तिमी हुन्छौ
हर घडी माया
मोति झै आँसु दाना
नखसाल्नु माया
पर्खी राख है माया पर्खी राख है
पर्खी राख है माया पर्खी राख है

म तिमी बिना मरि हाल्छु
म तिमी बिना मरि हाल्छु
म तिमी बिना मरि हाल्छु
म तिमी बिना मरि हाल्छु

Top 100 Call of Duty Ringtones
Top 100 Naruto Ringtones
Top 100 Overwatch Ringtones

Similar ringtones:

20
@Petra
17
Jati tadha bhaye pani Birsi nadeu Khelauna samjhi mero maya lai Todi nadeu Jeuna gharo bho malie Timi bina Aadhuro cha jeewan mero Preeti bina... Tita mitha yaad haru le Sarai satayo Mohini muskan le Hridaya dukhayo Jeuna gharo bho malie Timi bina Aadhuro cha jeewan mero Preeti bina. Bhulna sakdina ma Timro maya Bhuli sake jeuna Maya maya bhandai Khoji hidchu Jewan ko goreto ma Ojhel ojhel bhaye pani Samjhi ta deu Maya lie purano katha samjhi Birsi nadeu Jeuna gharo bho malie Timi bina Aadhuro cha jeewan mero Preeti bina Sacheko the maile Dherai dherai maya Sajaye ko the Dherai dherai sapana haru Jati tadha bhaye pani Birsi nadeu Khelauna samjhi mero maya lai Todi nadeu Jeuna gharo bho malie Timi bina Aadhuro cha jeewan mero Preeti bina... Hoo Hoo Hoo... Hoo Hoo Hoo Hoo Hoo Hoo... Hoo Hoo Hoo Hoo Hoo... Hoo Hoo Hoo
30
@Felix
0
पारि त्यो गाउँमा छ रे हामीले खोजेको संसार तिमी र म आजै जाऊँ न सधैँभरिलाई हराउन कोही झूठो बोल्दैनन् कोही दुःखी हुँदैनन् कोही झूठो बोल्दैनन् कोही दुःखी हुँदैनन् त्यहाँ भोलिलाई नसारेर नथुपारौँ यो सपना फर्की-फर्की आउँदैन रे खुसी हुँदै जिउने अवसर अवसर, अवसर, अवसर मन मेरो मुस्कुराउँछ माया, तिम्रो साथ पाउँदा बनी पन्छी उडी जाऊँ न पारिको त्यो गाउँमा कोही झूठो बोल्दैनन् कोही दुःखी हुँदैनन् कोही झूठो बोल्दैनन् कोही दुःखी हुँदैनन् त्यहाँ (पारि त्यो गाउँमा छ रे) पारि त्यो (हामीले खोजेको संसार) गाउँमा (तिमी र म आजै जाऊँ न) जाऊँ न (सधैँभरिलाई हराउन) तिमी र म
30
@Zala
0
मायालु, तिमीदेखि म धेरै टाढा, धेरै-धेरै टाढा हुँदै छु मायालु, तिमीदेखि म धेरै टाढा, धेरै-धेरै टाढा हुँदै छु मायालु भुल्न खोज्छु तिम्रा यादहरू, तैपनि भुल्न सकिन भुल्न खोज्छु तिम्रा यादहरू, तैपनि भुल्न सकिन नशाको सहारा लिई तिमीलाई भुल्न खोजेँ, तैपनि भुल्न सकिन ओ, तैपनि भुल्न सकिन मायालु चोखो थियो प्रीति हाम्रो, जुनी-जुनी साथ निभाउने चोखो थियो प्रीति हाम्रो, जुनी-जुनी साथ निभाउने विवशताले गर्दा आज तिम्रो-मेरो दूरी बढ्यो, मात्र मीठो याद बनी ओ, मात्र मीठो याद बनी मायालु, तिमीदेखि म धेरै टाढा, धेरै-धेरै टाढा हुँदै छु मायालु, तिमीदेखि म धेरै टाढा, धेरै-धेरै टाढा हुँदै छु मायालु
MORE...[+]
Top 100 Black Desert Ringtones
Top 100 Battlefield 5 Ringtones
Top 100 League of Legends Ringtones
Top 100 Minecraft Ringtones
Top 100 Fortnite Ringtones

More ringtones from Anju Panta & Ananda Karki:

25
@Dorka
1207
सुन, सुन, सुन्दरी नहेर न कर्केर नहिँड न तर्केर जोबन बित्ला हामीलाई पर्खेर जोबन बित्ला हामीलाई पर्खेर ए सुन, सुन, सुन्दरी, फुरफुर उड्ने पुतली बस्यो फूलको थुँगामा नदेखिने गरेर नदेखिने गरेर ए सुन, सुन, बैमानी, नगर न मनमानी फुरफुर गर्ने पुतली गयो डाली चुमेर गयो डाली चुमेर जे-जे छ खाउँला मिठो-मसिनो, निदाउँला तिम्रो काखैमा कुन फूल रैछौ कुन्नि तिमी, फुल्यौ नि मेरो आँखैमा भए शिरफूल, नभए लाउँला लाछाडोरी उनैको सबको माया बैगुनी छ, तिम्रो माया गुनैको तिम्रो माया गुनैको जूनतारा सजाई मायाको देशमा बनाउँला एउटा घर जति छ जीवन तिमीमै अर्पण गरिदिउँला जुनीभर गरिदिउँला जुनीभर ए सुन, सुन, सुन्दरी, तिम्रै छाया जुनभरी तिम्रै माया मनभरि सधैँलाई साँचौँला सधैँलाई साँचौँला ए सुन, सुन, बैमानी, तिम्रो साथ रोमानी तिम्रै मात्र सपनी आँखाभरि राखौँला आँखाभरि राखौँला सुन, सुन, बैमानी, नहेर न फर्केर जाला उमेर ढल्केर रुनु पर्ला हामीलाई सम्झेर रुनु पर्ला हामीलाई सम्झेर जोबन बित्ला हामीलाई पर्खेर रुनु पर्ला हामीलाई सम्झेर जोबन बित्ला हामीलाई पर्खेर
20
@Alexandre
85
गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त बिशाल सुन्दर शान्त बिशाल गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त बिशाल सुन्दर शान्त बिशाल गण्डकी कोसी कर्णाली मेची र महाकाली लेक र बेसी बिउझाउँछन लहर लाख उचाली हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली सीताले सारा भिजाइन दक्षिण लंका भारत भृकुटी तारा उदाइन उत्तर चिन तिब्बत बुद्धले यहिँ पाएथे ज्ञानको पहिलो मुहान शिवले यहिँ ल्याथे सृष्टिको पहिलो बिहान गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त बिशाल सुन्दर शान्त बिशाल पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथेउँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथेउँ हामीले हिमाल उठायौँ एसियाको माझमा सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा नेपाली माटोमा दिलको फूल रोपेर यही पहाडी शिलामा प्रीतको गीत खोपेर बाँचौंला हामी नेपालमा चन्द्र र सुर्य ध्वोजा लिई नाँचौंला हामी हिमालमा ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त बिशाल सुन्दर शान्त बिशाल गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त बिशाल सुन्दर शान्त बिशाल सुन्दर शान्त बिशाल सुन्दर शान्त बिशाल सुन्दर शान्त बिशाल
MORE...[+]

Set Ma Timi Bina Marihalchhu ringtone on an Android Phone:

1. Select Download Ringtone button above.
2. Go to Settings app.
3. Select Sounds & Vibration.
4. Select Phone ringtone.
5. Select Ringtone from Internal Storage.
6. Click the Apply button.
So after only a few basic steps, you have successfully done the default ringtone on your phone running Android operating system with the pop songs you want.



Set Ma Timi Bina Marihalchhu ringtone for your iPhone:

1. Select Download M4R for iPhone button above and save to your PC or Mac.
2. Connect your iPhone to your PC or Mac via its charging cable.
3. Launch iTunes and drag the .m4r to the Tones folder (Under "On My Device").
Hopefully, the guides for configuring ringtones for iPhones and Android phones will make it simple for you to replace the uninteresting default sounds on your phone with your own personal favorites.



Browse 5,000,000+ free ringtones by categories:

Thanks for letting us know
Your feedback is important in helping us keep the 1Ringtone community safe.
Close

X

#1 Ringtone App - top ringtones for free!

logo
Login with Google Login with Facebook

By joining, you agree to Terms of Service & Privacy Policy.

Upload a ringtone

You can upload MP3, WAV, M4A, OGG, M4R, ACC format files.

By selecting 'Upload' you are representing that this item is not obscene and does not otherwise violate Terms of Service, and that you own all copyrights to this item or have express permission from the copyright owner(s) to upload it.

Before uploading, please read our Privacy.