Home › Ringtones › Lajayera - Sujan Chapagain

Lajayera - Sujan Chapagain

free ringtone for iPhone & Android phones

@Raghed
1360
23 Sec

Lajayera - song lyrics

लजाएर एक्लै किन...
लजाएर एक्लै किन बसेकी, मायालु?
अब छाता छोड, एक्लै...
अब छाता छोड, एक्लै नओढ मायालु

काँपिएको हात समाई
यादहरुको नयाँ घर बनाई
एकफेर बोली हेर न

मायालु
मायालु

अब त बाँधिएको केश खोल
अब त लजाएको नजर यता मोड
हाँ, अब त बाँधिएको केश खोल
अब त लजाएको नजर यता मोड
अनि मनका कुरा बिस्तारै पोख
लामो यात्रा सँगसँगै हिँड

काँपिएको हात समाई
यादहरुको नयाँ घर बनाई
एकफेर बोली हेर न

मायालु
मायालु

यति किन हतासिन्छ्यौ?
आ, यति किन आत्तिन्छ्यौ?
यति किन हतासिन्छ्यौ?
आ, यति किन आत्तिन्छ्यौ?
अब धेरै नसताऊ
मेरो जीवनमा खुसी बनी आऊ

काँपिएको हात समाई
यादहरुको नयाँ घर बनाई
एकफेर बोली हेर न

मायालु
मायालु

लजाएर एक्लै किन...
लजाएर एक्लै किन बसेकी, मायालु?

Top 100 Genshin Impact Ringtones
Top 100 Fortnite Ringtones
Top 100 Call of Duty Ringtones

Similar ringtones:

MORE...[+]
Top 100 Battlefield 5 Ringtones
Top 100 Free Fire Ringtones
Top 100 Toca Toca Ringtones
Top 100 Among Us Ringtones
Top 100 Civilization VI Ringtones

More ringtones from Sujan Chapagain:

30
@Merel
1581
Hey, ye-ye-ye-yeah, oh-oh-oh साँच्चै रिसाएकी हौ र तिमी? के रिसाएको जस्तो गरेकी? सुन न, रिसाएकी हौ र तिमी? के रिसाएको जस्तो गरेकी? थाहा छ नि तिमीलाई म फकाउँछु भनेर होला कि गाला पुक्क पारी हँसाउँछु भनेर होला कि गाला पुक्क पारी हँसाउँछु भनेर होला जाऊ आज त, फकाउन्नँ तिमीलाई के गर्छौ तिमी? जाऊ आज त, फकाउन्नँ तिमीलाई के गर्छौ तिमी? साँच्चै रिसाएकी हौ र तिमी? के रिसाएको जस्तो गरेकी? Hey, yeah, yeah yeah हिँड्छेउ कि नाइँ तिमी? कि फुलेर बस्छ्यौ यहीँ? कालो बादल आइसक्यो, बतासको साथ भई हिँड्छ्यौ कि नाइँ तिमी? कि फुलेर बस्छ्यौ यहीँ? कालो बादल आइसक्यो, बतासको साथ भई थाहा छ नि तिमीलाई म फकाउँछु भनेर होला कि गाला पुक्क पारी हँसाउँछु भनेर होला कि गाला पुक्क पारी हँसाउँछु भनेर होला जाऊ आज त, फकाउन्नँ तिमीलाई के गर्छौ तिमी? अब त अति भो, बोक्ने छैन तिमीलाई साँगामा जस्तै चारैतिर अँध्यारो भो, घरबाट पनि phone आउला है थाहा छ नि तिमीलाई म फकाउँछु भनेर होला कि गाला पुक्क पारी हँसाउँछु भनेर होला कि गाला पुक्क पारी हँसाउँछु भनेर होला जाऊ आज त, फकाउन्नँ तिमीलाई के गर्छौ तिमी? जाऊ आज त, फकाउन्नँ तिमीलाई के गर्छौ तिमी? साँच्चै रिसाएकी हौ र तिमी? के रिसाएको जस्तो गरेकी?
30
@Dzsenifer
17
लै, लै, लै लै, लै, लै लै, लै, लै लै, लै, लै देखेर तिमीलाई, हेरेर तिमीलाई तिमीलाई, तिमीलाई भेटेर तिमीलाई, सम्झेर तिमीलाई तिमीलाई, तिमीलाई देखेर तिमीलाई, हेरेर तिमीलाई भेटेर तिमीलाई, सम्झेर तिमीलाई मनैमनमा माया तीनपाते भइदियो मनैमनमा माया तीनपाते भइदियो बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई तिमीलाई, तिमीलाई दिनैरात तिमीलाई, सम्झेर तिमीलाई तिमीलाई, तिमीलाई बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई दिनैरात तिमीलाई, सम्झेर तिमीलाई मेरो रसरङ्ग सबै तिमीतिरै गइदियो मेरो रसरङ्ग सबै तिमीतिरै गइदियो बाँसै काटी चोया, चोया खिपी डोको तिमीसँगै घामछाया हुने मनको धोको बाँसै काटी चोया, चोया खिपी डोको तिमीसँगै घामछाया हुने मनको धोको सिरफूल सिरैमा लाउँला कसरी? नौगेडी गलैमा लाउँला कसरी? ओठैमा हाँसो आउला कसरी? ओठैमा हाँसो आउला कसरी? सुन्छु नि कानैभरि, मन उड्छ डाँडैपारि सुन्छु नि कानैभरि, मन उड्छ डाँडैपारि Hm, आफै मुस्काऊ मुसुक्क, जूनतारा टिपी कोही दिँदैन थोपा-थोपा मिली बग्छ खोला, सागर कुनै मुहान हुँदैन रात पछि हुन्छ उजेली, मनचरी गाउला सुसेली रात पछि हुन्छ उजेली, मनचरी गाउला सुसेली आऊ समाऊ यी नाडी मेरा, तिम्रै नाममा दिनरात चल्छन् उठाऊ यी मेरा नजरका घुम्टोहरू, तिम्रै मुहार हेर्न चञ्चल छन् आऊ समाऊ यी नाडी मेरा, तिम्रै नाममा दिनरात चल्छन् उठाऊ यी मेरा नजरका घुम्टोहरू, तिम्रै मुहार हेर्न चञ्चल छन् मनैमनमा माया तीनपाते भइदियो (मेरो रसरङ्ग) मेरो रसरङ्ग सबै तिमीतिरै गइदियो मेरो रसरङ्ग, मेरो रसरङ्ग
15
@Gabija
391
के भो, खै? खै, के भो? छैन म, म जे हो के भो, खै? खै, के भो? छैन म, म जे हो फुस्सै उडेँ म बाफ भई रहिन म आफूमै रहिन म आफूमै के-के हुन्छ, हुन्छ के-के छैन म थिएँ जे के-के हुन्छ, हुन्छ के-के छैन म थिएँ जे लाग्यो किन-किन लाजझैँ लुके आँखा त्यसै-त्यसै लुके आँखा त्यसै-त्यसै तिम्रै दायाँ, तिम्रै बायाँ ज्यान घुम्छ फनफनती झ्याप्पै ठोकी लाहाछाप, मायालाई सिलबन्दी तिम्रै दायाँ, तिम्रै बायाँ ज्यान घुम्छ फनफनती (ज्यान घुम्छ फनफनती) झ्याप्पै ठोकी लाहाछाप, मायालाई सिलबन्दी (मायालाई सिलबन्दी) हो, मायालाई सिलबन्दी (मायालाई सिलबन्दी) तिमीलाई हेर्न जुनकिरी आउला तिमीलाई सुनाउन बतासले गाउला हा, तिमीलाई हेर्न जुनकिरी आउला तिमीलाई सुनाउन बतासले गाउला रहिन म आफूमै रहिन म आफूमै बादलु सर्दैसर्दै यतै त आउला तिम्रो खबर मैलाई त सुनाउला हा, बादलु सर्दैसर्दै यतै त आउला तिम्रो खबर मैलाई त सुनाउला लुके आँखा त्यसै-त्यसै लुके आँखा त्यसै-त्यसै मेरा सबै-सबै कुरा तिमीतिरै छोडी आएँ सम्झिएर पुर्याई जानु भन्ने खबर जूनलाई पठाएँ तिम्रो कालो केशको म छायामा हराएँ धेरै गरूँ माया भन्दा म थोरै डराएँ रहिन म आफूमै लुके आँखा त्यसै-त्यसै फुस्सै उडेँ म बाफ भई रहिन म आफूमै लुके आँखा त्यसै-त्यसै रहिन म आफूमै
30
@Sterre
782
हा, ओइ, हा, ओइ हा, ओइ, हा, ओइ हा, ओइ, हा, ओइ हा, ओइ, हा, ओइ घुमीघुमी झर्यो ओरालीको बाटो तिमी आउनू त्यही बाटो अरू आउनु साटो अरू आउनु साटो नि, रिमै, अरू आउनु साटो सुस्ताई-सुस्ताई चढ्यो उकालीको बाटो बोकी आउनू एक मुठी माया रित्तै आउनु साटो रित्तै आउनु साटो नि, रिमै, रित्तै आउनु साटो सुर्ता हो कि माया हो? ज्यान जुरो-जुरो भो सन्काइदेऊ कि बोलिदेऊ, भन्देऊ के कुरो हो जून हो कि घाम हो दिनरातै सताउने? मनले हो कि ओठले हो तिम्रै नाम रटाउने? कपालैको लाउनू पर्दा हातले छोप्नु साटो हातले छोप्नु साटो नि, रिमै, हातले छोप्नु साटो सिरमा लाउनू छड्के टोपी बुलबुलीको साटो बुलबुलीको साटो नि, रिमै, बुलबुलीको साटो आ, हा, आ-हा-आ-हा, आ-हा-हा, हा, हा आ, हा, आ-हा-आ-हा-हा आ, हा, आ-हा-आ-हा, आ-हा-हा, हा, हा आ, हा, आ-हा-हा-हा-हा सुनाइदिऊँ कि लेखिदिऊँ नाम तिम्रो बाँसै कोरेर? चढाउँला देउरालीमै फूलपाती सोरेर हाँसो हो कि बोली हो? झन् नजिक-नजिक सर्यौ नि आँखैले कि मुटुले? अचाक्ली मन पर्यौ नि यादै आए पुग्ने पो रैछ भोकनिन्द्राको साटो भोकनिन्द्राको साटो नि, रिमै, भोकनिन्द्राको साटो तिम्रै माया चलि नै रहने ढुकढुकी चल्नु साटो ढुकढुकी चल्नु साटो नि, रिमै, ढुकढुकी चल्नु साटो मालचरीका बथान, हजुर, बासै सरी गए आँसुसँगै दुःख झरे खुसीभरिलाई रित्तो छाती हेरिरह्यो, मुटु दिई पठाएँ आफ्नै हातले शिरफूल डाँडै कटाएँ डाँडै कटाएँ, डाँडै कटाएँ साटी जाऊ भो कस्तुरी, माया, यसै छुट्नु साटो यसै छुट्नु साटो नि, रिमै, यसै छुट्नु साटो लाग्यो भने बाडुल्की मलाई, आउँला यही बाटो आउँला यही बाटो नि, रिमै, आउँला यही बाटो आ-हा-हा, होइ, आ, हा, होइ, आ, हा, हा, आ, होइ आ-हा-हा, होइ, आ, हा, होइ, आ, हा, हा, होइ आ-हा-हा, होइ, आ, होइ, आ, हा, हा, हा, होइ आ-हा-हा, होइ, आ, होइ, आ, हा, हा, होइ चलिरह्यो सासै, हजुर, त्यही छातीमा बासै भो घुमिरह्यो घडीपला, पलाइरह्यो आसै यो उडी आयो बादलु त बर्सिएर पानी फर्की आयो परान, हजुर, बाँच्यो जिन्दगानी तिमी आउनू त्यही बाटो, रिमै, अरू आउनु साटो बोकी आउनू एक मुठी माया रित्तै आउनु साटो
MORE...[+]

Set Lajayera ringtone on an Android Phone:

1. Select Download Ringtone button above.
2. Go to Settings app.
3. Select Sounds & Vibration.
4. Select Phone ringtone.
5. Select Ringtone from Internal Storage.
6. Click the Apply button.
So after only a few basic steps, you have successfully done the default ringtone on your phone running Android operating system with the pop songs you want.



Set Lajayera ringtone for your iPhone:

1. Select Download M4R for iPhone button above and save to your PC or Mac.
2. Connect your iPhone to your PC or Mac via its charging cable.
3. Launch iTunes and drag the .m4r to the Tones folder (Under "On My Device").
Hopefully, the guides for configuring ringtones for iPhones and Android phones will make it simple for you to replace the uninteresting default sounds on your phone with your own personal favorites.



Browse 5,000,000+ free ringtones by categories:

Thanks for letting us know
Your feedback is important in helping us keep the 1Ringtone community safe.
Close

X

#1 Ringtone App - top ringtones for free!

logo
Login with Google Login with Facebook

By joining, you agree to Terms of Service & Privacy Policy.

Upload a ringtone

You can upload MP3, WAV, M4A, OGG, M4R, ACC format files.

By selecting 'Upload' you are representing that this item is not obscene and does not otherwise violate Terms of Service, and that you own all copyrights to this item or have express permission from the copyright owner(s) to upload it.

Before uploading, please read our Privacy.