Home › Ringtones › Bujhideu - Samir Shrestha, Foeseal & Garage Music

Bujhideu - Samir Shrestha, Foeseal & Garage Music

free ringtone for iPhone & Android phones

@Jeremy
306
30 Sec

Bujhideu - song lyrics

भन्नु थियो तिमीलाई एउटा कुरा, सुनिदेऊ न
धेरै गाह्रो भइसक्यो, बुझिदेऊ न

तिम्रो लागि यति माया छ कि शब्दै थाकिसके
तिम्रो अघि मायाको भीक माग्दामाग्दै हारिसकेँ

आऊ न तिमी फर्केर
पारिदिउँला है म सबै ठीक
हेरिदेऊ न फेरि फर्केर
बसेको छु अझै म तिमीमै
अड्केर, अड्केर

तिम्रै सपनाको एउटा टुक्रा थिएँ म
खुशी छौ नि अझै तिमी, बिना म?

तिम्रो लागि यति माया छ कि शब्दै हारिसके
तिम्रो अघि मायाको भीक माग्दामाग्दै थाकिसकेँ

आऊ न तिमी फर्केर
पारिदिउँला है म सबै ठीक
हेरिदेऊ न फेरि फर्केर
बसेको छु अझै म तिमीमै
अड्केर, अड्केर
अड्केर

Top 100 Battlefield 5 Ringtones
Top 100 Civilization VI Ringtones
Top 100 Attack on Titan Ringtones

Similar ringtones:

MORE...[+]
Top 100 Toca Toca Ringtones
Top 100 Among Us Ringtones
Top 100 World of Warcraft Ringtones
Top 100 Black Desert Ringtones
Top 100 Call of Duty Ringtones

More ringtones from Samir Shrestha, Foeseal & Garage Music:

20
@Laurent
561
मेरो मनमा तिम्लाई राखिसकेँ मेरा यादहरूमा तिम्लाई सजाइसकेँ जानदिऊँ, माया, तिम्लाई कसरी? बस न मेरै अँगालोमा बेरी तिम्रा बातहरूमा यो मन रमाइसक्यो तिम्रो लत मलाइ, हेर, लागिसक्यो जानदिऊँ, माया, तिम्लाई कसरी? बाँच्न सिकेछु तिम्लाई पाएपछि तिम्रै मुहर हेरी तिम्रै चित्र केरी तिम्रै बातहरूमा सारा संसार भुली हँसाइराखुँला तिमीलाई जसो-जे गरी जाने नै हौ तिमी, रोकूँ कसरी? अनन्त भावना पोखूँ कसरी? बसौँला, माया, तिम्लाई पर्खेर जानेछैन म कतै बदलिएर
30
@Etienne
595
भन्यौ तिमीले, "माया गर्दिन म तिमीलाई झैँ पहिले जे-जस्तो भए नि भुल्नेछैन म तिमीलाई कहिल्यै" हेर न, के भो याे मलाई? बसिरहेछु पर्खी तिम्लाई तिम्रै घर वरपर आएर बसेँ म आउँछौ कि तिमी भनी तिम्लाई देख्छु कि भनेर बसिरहेँ म आउँछौ कि तिमी भनी पर्खिरहेँ म पर्खिरहेँ थाहा नै छैन ठीक हो कि हैन आउनु तिम्रो घर अगि एकचोटि भए नि उठाइदेऊ न, call गरिरहेछु अगिदेखि हेर न, के भो याे तिम्लाई? बसिरहेछौ चुपचाप किन? तिम्रै घर वरपर आएर बसेँ म आउँछौ कि तिमी भनी तिम्लाई देख्छु कि भनेर बसिरहेँ म आउँछौ कि तिमी भनी पर्खिरहेँ म हेर न, के भो याे मलाई? बसिरहेछु पर्खी तिम्लाई तिम्रै घर वरपर आएर बसेँ म आउँछौ कि तिमी भनी तिम्लाई देख्छु कि भनेर बसिरहेँ म आउँछौ कि तिमी भनी पर्खिरहेँ, ooh पर्खिरहेँ, ooh
15
@Eoin
143
थाम न हात यो तिमी मेरो राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो खाऊ न कसम नछोडिने कहिले जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले व्यस्त हुन्छु आजभोलि तिम्रै कल्पनामा अड्केको छ मन यो मेरो तिम्रो हाँसोमा रोकिदिउँला यो समय एउटा तस्विरमा सहारा बन्नेछ यी यादहरू बुढेसकालमा तर तिमी बहाना बनाइराछौ किन? मबाट एक्कासि टाढिन थाहै होला तिमीलाई म छाड्दिन यति छिटो हार म खाँदिन अरु केही बहाना छ कि छैन तिम्रो? लैजान्छु अब तिम्लाई संसार मेरो जहाँ हामी दुई मात्र हुनेछौँ अँगालोमा बेरी बसेको, ढलेको घाम हेरी हाँसेको त्यसैले आऊ समाऊ यी हात मेरो थाम न हात यो तिमी मेरो राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो खाऊ न कसम नछोडिने कहिले जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले थाम न हात यो तिमी मेरो राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो
30
@Josh
833
चार दिवारको कोठामा कति बस्नु गुम्सिएर? कति कोर्नु तिम्रो चित्र कल्पनामा डुबेर? सपनाको संसारलाई मिलेर बनाउनु छ तिम्रो र मेरो पाइला सँगैसँगै सार्नु छ, mm-hmm कहिले हुने भेट हाम्रो? कहिले हुने मीठा कुरा? कहिले हुने भेट हाम्रो? कहिले पोख्ने मनका कुरा? कहिले हुने भेट हाम्रो? कहिले पोख्ने मनका कुरा? कहिले हुने भेट हाम्रो? कहिले हुने मीठा कुरा? मुस्कानमा तिम्रो रम्न देऊ न अँगालोमा बाँधिदेऊ न मुटुभित्र सजाएर जुनीभरि साँचिदेऊ न हात तिम्रो थामिसकेँ अब कहिल्यै छाड्ने छैन यो सास मेरो गए पनि साथ तिम्रो छाड्ने छैन, mm-hmm कहिले हुने भेट हाम्रो? कहिले हुने मीठा कुरा? कहिले हुने भेट हाम्रो? कहिले पोख्ने मनका कुरा? कहिले हुने भेट हाम्रो? कहिले हुने मीठा कुरा? कहिले हुने भेट हाम्रो? कहिले पोख्ने मनका कुरा? Mm-hmm हा, हा कुरा
24
@Miray
68
म कालो रात, तिमी चन्द्रमा यसै बितिजाने नै हो तिमी टुकी बन मेरो अँधेरीमा किरण आउँछ खुशीको खोजिरहन्छ तिमीलाई मन निसासिँदा पनि सोचिरहन्छ तिम्रै बारे दिनरात भुलिसकेछ तिम्रो यादमा म जान्छु आकाश छुन, जहाज बनिदेऊ तर्नेछु म समुन्द्र, बहाव बनिदेऊ जानेछु त्यो युद्धमा, साहस बनिदेऊ हराउनेछु हर हारलाई, प्रयास बनिदेऊ बनिदेऊ, hmm कहिल्यै नछुट्टिजाने हात बनिदेऊ कहिल्यै नटुटिजाने साथ बनिदेऊ शीतल र शान्ति छर्ने रात बनिदेऊ सुनिरहूँ झैँ लाग्ने बात बनिदेऊ
MORE...[+]

Set Bujhideu ringtone on an Android Phone:

1. Select Download Ringtone button above.
2. Go to Settings app.
3. Select Sounds & Vibration.
4. Select Phone ringtone.
5. Select Ringtone from Internal Storage.
6. Click the Apply button.
So after only a few basic steps, you have successfully done the default ringtone on your phone running Android operating system with the pop songs you want.



Set Bujhideu ringtone for your iPhone:

1. Select Download M4R for iPhone button above and save to your PC or Mac.
2. Connect your iPhone to your PC or Mac via its charging cable.
3. Launch iTunes and drag the .m4r to the Tones folder (Under "On My Device").
Hopefully, the guides for configuring ringtones for iPhones and Android phones will make it simple for you to replace the uninteresting default sounds on your phone with your own personal favorites.



Browse 5,000,000+ free ringtones by categories:

Thanks for letting us know
Your feedback is important in helping us keep the 1Ringtone community safe.
Close

X

#1 Ringtone App - top ringtones for free!

logo
Login with Google Login with Facebook

By joining, you agree to Terms of Service & Privacy Policy.

Upload a ringtone

You can upload MP3, WAV, M4A, OGG, M4R, ACC format files.

By selecting 'Upload' you are representing that this item is not obscene and does not otherwise violate Terms of Service, and that you own all copyrights to this item or have express permission from the copyright owner(s) to upload it.

Before uploading, please read our Privacy.