Home › Ringtones › Awaz - Albatross

Awaz - Albatross

free ringtone for iPhone & Android phones

@Hamish
102
18 Sec

Awaz - song lyrics

किन दङ्ग परेको, हँ?

आवाज यो के आयो एकाबिहान?
झस्काई छोड्यो मलाई एकाबिहान
कुकुर भुक्यो भनी बाहिर हेरेँ
सुति पो राछ, मोरो, भुँडी फुलाई

बगेको खोला पनि फर्केर आउला
डुबेको घाम पनि फेरि उदाउला
आकाश लजाएर बादलमा लुक्यो
बादल रिसाई अनि गज्रिँदै फुट्यो

नसोध मलाई, थाहा छैन
के हुन्छ, के हुन्न भनेर
सडकमा त पुगेँ, खै कसरी तर
तर बाटो नै हराएछु

आवाज फेरि आयो धूलो उडाउँदै
झस्काई छोड्यो मलाई गाडी गुडाउँदै
सम्हाली आफूलाई फर्केर हेरेँ
जिस्काई गयो, मोरो, जिब्रो निकाली

बगेको खोला पनि फर्केर आउला
डुबेको घाम पनि फेरि उदाउला
आकाश लजाएर बादलमा लुक्यो
बादल रिसाई अनि गज्रिँदै फुट्यो

नसोध मलाई, थाहा छैन
के हुन्छ, के हुन्न भनेर
सडकमा त पुगेँ, खै कसरी तर
तर बाटो नै हराएछु

नसोध मलाई, थाहा छैन
के हुन्छ, के हुन्न भनेर
सडकमा त पुगेँ, खै कसरी तर
तर बाटो नै हराएछु
सक्दिन नभन, आजको कालमा
नहुने नै के छ र?
Ooh, ooh

Top 100 Minecraft Ringtones
Top 100 Civilization VI Ringtones
Top 100 Genshin Impact Ringtones

Similar ringtones:

MORE...[+]
Top 100 Bollywood Ringtones
Top 100 Free Fire Ringtones
Top 100 Battlefield 5 Ringtones
Top 100 League of Legends Ringtones
Top 100 Roblox Ringtones

More ringtones from Albatross:

30
@Berta
748
तिमी अनि मेरो त्यही एउटै कुरा लाज नमानी बोल जीवनको भाका तिमीलाई नै चाल छैन, खै, के भन्छौ मलाई अमूल्य यो समय दिन्छु तिमीलाई आफूलाई हेर, के देख्दैनौ मलाई? संसार छोडी आयाै मेरो यो जीवनमा, यो जीवनमा जीवनमा, जीवनमा अघि-अघि तिमी बाटो मलाई देखाउँदै आज फेरि कहाँ बिलायाै? हाम्रो अर्को भेटमा देखाउनेछु तिमीलाई साना-साना तारा, चम्किला तिम्रा आँखा सुन्ने गर तिमी मलाई कहिलेकाहीँ भन्नु केही छैन मलाई तर यो जीवनमा, यो जीवनमा जीवनमा, यो जीवनमा यो जीवनमा, यो जीवनमा यो जीवनमा, यो जीवनमा
30
@Ema
34
मुख मात्र चलाएर केही हुन्न अब भोलि बल्ल आउला लक्ष्य लिई बढ्छौँ अघि जब सुन्निई सके हातहरू, दुखिसके गोडा आफ्नो स्वार्थ पुर्याउने क्रममा दुईचार जनालाई मिच्नु नि भयो होला म केवल उसको लागि ऊ केवल उसकै लागि मुख मात्र चलाएर केही हुन्न अब भोलि बल्ल आउला स्विकार्छौँ दायित्व जब फुटिसके ओठहरू, सुकिसके गला आफ्नो तृष्णा मेटाउने क्रममा मा.प.सेमा पनि पर्नुभयो होला म केवल उसको लागि ऊ केवल उसकै लागि "के दिऊँ उपहार?" भनेर मन मान्दैन व्यवहार देखेर "के दिऊँ उपहार?" भनेर मन मान्दैन व्यवहार देखेर "जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान "जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान जे सुकै गर्... (लागेँ म छेउ, लागेँ म छेउ) (लागेँ म छेउ, लागेँ म छेउ) (लागेँ म छेउ, लागेँ म छेउ) लागेँ म छेउ, लागेँ म छेउ (लागेँ म छेउ, लागेँ म छेउ) लागेँ म छेउ, लागेँ म छेउ "के दिऊँ उपहार?" भनेर मन मान्दैन व्यवहार देखेर "के दिऊँ उपहार?" भनेर मन मान्दैन व्यवहार देखेर "जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान "जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान "जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान जे सुकै गर्...
30
@Anahit
153
मौका पाए सच्याउँथेँ सोचैसोचमा मौका गुमाएँ भूल मबाट भएछ यो कस्तो? रिसैरिसमा झन् रिस उठेजस्तो दिन आउँछ भनी पर्खी बसेँ पर्खाइमै दिन भुलिदिएँ छोडी आएँ आफ्नो चाहनालाई तोडिदिएँ सबै बन्धन भूल भएछ यो कस्तो? चोखो माया नबुझेजस्तो भूल भएछ यो कस्तो? नसोध मलाई आँधी यो चल्न देऊ आफूलाई नरोक भो-भो, त्यति नसताऊ सक्दिन सुम्पिन म बाध्यता मेरो बुझिदेऊ बुझेको छु तिम्रा चाहनालाई तिम्रा हरेक बहाना हरेक भावनाहरूलाई भूलैभूलमा भूल भयो भूलैभूलमा भुलेछु म भूलैभूलमा भूल भयो भूलैभूलमा भुलेछु म भूलैभूलमा भूल भयो भूलैभूलमा भुलेछु म भूलैभूलमा भूल भयो भूलैभूलमा भुलेछु म
MORE...[+]

Set Awaz ringtone on an Android Phone:

1. Select Download Ringtone button above.
2. Go to Settings app.
3. Select Sounds & Vibration.
4. Select Phone ringtone.
5. Select Ringtone from Internal Storage.
6. Click the Apply button.
So after only a few basic steps, you have successfully done the default ringtone on your phone running Android operating system with the pop songs you want.



Set Awaz ringtone for your iPhone:

1. Select Download M4R for iPhone button above and save to your PC or Mac.
2. Connect your iPhone to your PC or Mac via its charging cable.
3. Launch iTunes and drag the .m4r to the Tones folder (Under "On My Device").
Hopefully, the guides for configuring ringtones for iPhones and Android phones will make it simple for you to replace the uninteresting default sounds on your phone with your own personal favorites.



Browse 5,000,000+ free ringtones by categories:

Thanks for letting us know
Your feedback is important in helping us keep the 1Ringtone community safe.
Close

X

#1 Ringtone App - top ringtones for free!

logo
Login with Google Login with Facebook

By joining, you agree to Terms of Service & Privacy Policy.

Upload a ringtone

You can upload MP3, WAV, M4A, OGG, M4R, ACC format files.

By selecting 'Upload' you are representing that this item is not obscene and does not otherwise violate Terms of Service, and that you own all copyrights to this item or have express permission from the copyright owner(s) to upload it.

Before uploading, please read our Privacy.