Home › Ringtones › Aankhama - Nabin K Bhattarai

Aankhama - Nabin K Bhattarai

free ringtone for iPhone & Android phones

@Nadia
459
20 Sec

Aankhama - song lyrics

रहरैरहरमा जानी नजानी सुरु भो मेरो प्रेम कहानी
रहरैरहरमा जानी नजानी सुरु भो मेरो प्रेम कहानी
यात्रा अगाडि बढि नै रह्यो छोड्दै अनमोल प्रीत निशानी
रहरैरहरमा जानी नजानी सुरु भो मेरो प्रेम कहानी

भौँतारिएर यताउता म शून्यतामा अल्झेको बेला
भौँतारिएर यताउता म शून्यतामा अल्झेको बेला
आभास मीठो पाउन थालेँ सुस्तरी मनमा कता-कता
सुस्तरी मनमा कता-कता

रहरैरहरमा जानी नजानी सुरु भो मेरो प्रेम कहानी

स्मृतिभित्र उनकै नाम, सम्झना उनकै हर सासमा
स्मृतिभित्र उनकै नाम, सम्झना उनकै हर सासमा
समर्पण गरेँ यो जिन्दगी नै नवीन जीवनको आसमा
नवीन जीवनको आसमा

रहरैरहरमा जानी नजानी सुरु भो मेरो प्रेम कहानी
रहरैरहरमा जानी नजानी सुरु भो मेरो प्रेम कहानी

Top 100 Free Fire Ringtones
Top 100 PUBG Ringtones
Top 100 Fortnite Ringtones

Similar ringtones:

MORE...[+]
Top 100 Bollywood Ringtones
Top 100 Game Bgm Ringtones
Top 100 Black Desert Ringtones
Top 100 Toca Boca Ringtones
Top 100 GTA5 Ringtones

More ringtones from Nabin K Bhattarai:

30
@Hayden
68
तिमीलाई म दोबाटोमा अब चाहिँ कुर्ने छैन छातीभरी चोट बोकी अब चाहिँ हिड्ने छैन तिमीलाई म दोबाटोमा अब चाहिँ कुर्ने छैन हृदयमा राखी तिमीलाई जिन्दगी नै सुम्पेको थिए दुई-चार कदम साथ हिँडि तिमीले हात छोडिदियौ हृदयमा राखी तिमीलाई जिन्दगी नै सुम्पेको थिए दुई-चार कदम साथ हिँडि तिमीले हात छोडिदियौ आँखाभरी भ्रम बोकि अब चाहिँ हिँड्ने छैन तिमीलाई म हृदयमा अब चाहिँ राख्ने छैन एक्लै बस्दा तिम्रो सम्झनाले आँखा मेरो रसाइदिन्छ अतितका यादले पछ्याईदिँदा एक्लो मन तड्पी हिँड्दिन्छ एक्लै बस्दा तिम्रो सम्झनाले आँखा मेरो रसाइदिन्छ अतितका यादले पछ्याई दिँदा एक्लो मन तड्पी हिँड्दिन्छ निष्ठुरीको वाचा सम्झी अब चाहिँ सोच्ने छैन तिमीलाई म जिवनसाथी अब चाहिँ भन्ने छैन
30
@Nova
17
मेरो साथ बिताएका याद सबै मेटियो होला नि मेरो साथ बिताएका याद सबै मेटियो होला नि म भन्दा नि माया गर्ने अरु कोही भेटियो होला नि मेरो साथ बिताएका याद सबै मेटियो होला नि मेरो मन मेरो माया चोखो थियो सिउँदोलाई रंगाउने धोको थियो मेरो मन मेरो माया चोखो थियो सिउँदोलाई रंगाउने धोको थियो सिमल झैं मन तिम्रो केही दिनमै साह्रो भो आँखा जुधाई तिमीले मलाई हेर्न गाह्रो भो मलाई हेर्न गाह्रो भो होला नि मेरो हात समाएका साथ सबै साटियो होला नि मायालाई तौलिहिंड्ने तिम्रो बानी भो टलपल गरी बग्ने आँशु तिमीलाई पानी भो मायालाई तौलिहिंड्ने तिम्रो बानी भो टलपल गरी बग्ने आँशु तिमीलाई पानी भो मेरो आस्था मेरो विश्वास तिमीबाट रेटियो रे म भन्दा नि माया गर्ने अरु कोही भेटियो रे अरु कोही भेटियो होला नि मेरो नाम लेखिएका तस्वीर पत्र च्यातियो होला नि मेरो नाम लेखिएका तस्वीर पत्र च्यातियो होला नि म भन्दा नि माया गर्ने अरु कोही भेटियो होला नि मेरो साथ बिताएका याद सबै मेटियो होला नि
30
@Merel
119
रात बित्यो हेर तिम्लाई सम्झेर दिन ढल्यो हेर तिम्लाई कल्पेर रात बित्यो हेर तिम्लाई सम्झेर दिन ढल्यो हेर तिम्लाई कल्पेर जूनले सोध्यो, "प्रिय के भो?" भनेर ताराले गिज्जाइदियो, पागल ठानेर स्वीकार छ जसले जे भने नि तिमीले बाहेक जे ठाने नि रात बित्यो हेर तिम्लाई सम्झेर दिन ढल्यो हेर तिम्लाई कल्पेर गुलाफले सोध्यो, "उनी को हुन?" भनेर भनेँ, "माया मेरी" दिल खोलेर गुलाफले सोध्यो, "उनी को हुन?" भनेर भनेँ, "माया मेरी" दिल खोलेर नहुनू टाढा प्रिय, "को हो?" भनेर भन्नु छ धेरै माया, तिम्लाई भेटेर स्वीकार छ जसले जे भने नि तिमीले बाहेक जे ठाने नि रात बित्यो हेर तिम्लाई सम्झेर दिन ढल्यो हेर तिम्लाई कल्पेर रात बित्यो हेर तिम्लाई सम्झेर दिन ढल्यो हेर तिम्लाई कल्पेर रात बित्यो हेर तिम्लाई सम्झेर दिन ढल्यो हेर तिम्लाई कल्पेर स्वीकार छ जसले जे भने नि तिमीले बाहेक जे ठाने नि स्वीकार छ जसले जे भने नि तिमीले बाहेक जे ठाने नि
19
@Berenice
170
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई तिमीले कुर्दा कसैलाई साह्रो हुन्छ यो तनलाई तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई डाहा हैन, न त ईर्ष्या नै हो जलन हैन, न त शङ्का नै हो तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई तिमीले सोध्दा कसैलाई ठेस पुग्छ यो सोचलाई तिमीले बोल्दा कसैलाई केस बन्छ यो मनलाई तिमीले सोध्दा कसैलाई ठेस पुग्छ यो सोचलाई सङ्कीर्ण हैन, न त गुनासो हो चाखे फापेको, न त पासो नै हो तिमीले... डाहा हैन, न त ईर्ष्या नै हो जलन हैन, न त शङ्का नै हो तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
15
@Carmen
170
साँझपख एकान्तमा आफैलाई बिर्सिदा साँझपख एकान्तमा आफैलाई बिर्सिदा मग्न हुन्छु, म तिम्रो गीत सुनेर गोधुलीको, झिसमिसेमा आफैलाई भुलीदिँदा गोधुलीको, झिसमिसेमा आफैलाई भुलीदिँदा दङ्ग हुन्छु, म तिम्रो प्रीत गुनेर साँझ पख एकान्तमा आफैलाई बिर्सिदा तिमीलाई सम्झिदा आफैलाई बिर्सन्छु मनको पीडा लुकाइ, आफैमा तड्पिन्छु साँझ पख एकान्तमा आफैलाई बिर्सिदा कल्पनामा रमाएर आफैमा हराईदिदाँ कल्पनामा रमाएर आफैमा हराईदिदाँ मस्त हुन्छु, म तिम्रो ओठ चुमेर सपनामा हराएर आफैमा डुबीदिदाँ सपनामा हराएर आफैमा डुबीदिदाँ माख्ख हुन्छु, म तिम्रो चोट भुलेर साँझ पख एकान्तमा आफैलाई बिर्सिदा तिमीलाई सम्झिदा आफैलाई बिर्सन्छु मनको पीडा लुकाइ आफैमा तड्पिन्छु साँझ पख एकान्तमा आफैलाई बिर्सिदा तिमीलाई सम्झिदा (सम्झिदा) आफैलाई बिर्सन्छु (बिर्सन्छु) मनको पीडा लुकाइ आफैमा तड्पिन्छु साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
MORE...[+]

Set Aankhama ringtone on an Android Phone:

1. Select Download Ringtone button above.
2. Go to Settings app.
3. Select Sounds & Vibration.
4. Select Phone ringtone.
5. Select Ringtone from Internal Storage.
6. Click the Apply button.
So after only a few basic steps, you have successfully done the default ringtone on your phone running Android operating system with the pop songs you want.



Set Aankhama ringtone for your iPhone:

1. Select Download M4R for iPhone button above and save to your PC or Mac.
2. Connect your iPhone to your PC or Mac via its charging cable.
3. Launch iTunes and drag the .m4r to the Tones folder (Under "On My Device").
Hopefully, the guides for configuring ringtones for iPhones and Android phones will make it simple for you to replace the uninteresting default sounds on your phone with your own personal favorites.



Browse 5,000,000+ free ringtones by categories:

Thanks for letting us know
Your feedback is important in helping us keep the 1Ringtone community safe.
Close

X

#1 Ringtone App - top ringtones for free!

logo
Login with Google Login with Facebook

By joining, you agree to Terms of Service & Privacy Policy.

Upload a ringtone

You can upload MP3, WAV, M4A, OGG, M4R, ACC format files.

By selecting 'Upload' you are representing that this item is not obscene and does not otherwise violate Terms of Service, and that you own all copyrights to this item or have express permission from the copyright owner(s) to upload it.

Before uploading, please read our Privacy.